नवनियुक्त परराष्ट्रमन्त्री मन्त्री शर्मा १५औँ वरीयतामा

काठमाडौं । मन्त्रिपरिषद् पाँचौँपल्ट विस्तार गरिएको छ । शुक्रबार नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । “आज राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

बाघ आयो,सहकारी जोगाएर राख्नू : संयोजक प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा … पूरा पढ्नुहोस् »

महामन्त्री शर्माले आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन समयमै हुने स्थिति देखिएन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमै हुने स्थिति नदेखिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले उक्त … पूरा पढ्नुहोस् »

कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी

काठमाडौं । ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ । रास्वपा नेता असिम शाहका … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । उनी पुस १४ गते बयान दिन जाने … पूरा पढ्नुहोस् »

क्रिसमसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिको विश्वास

काठमाण्डौं । ‘क्रिसमस डे’ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण … पूरा पढ्नुहोस् »

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने … पूरा पढ्नुहोस् »

खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति … पूरा पढ्नुहोस् »