प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल … पूरा पढ्नुहोस् »

रास्वपासँग सहमति गर्नुअघि कुलमानलाई भेट्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासँग)को सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङ र बालेनबीच भेटवार्ता हुने भएको हो । … पूरा पढ्नुहोस् »

रास्वपाका समानुपातिक उम्मेदवारका आकांक्षीको प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान सुरू गरेको छ । २१ फागुनका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षीहरूका … पूरा पढ्नुहोस् »

जसपा नेपालको प्रदेशस्तरीय विरोधसभा आजदेखि सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोधसभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायत २८ बुँदे विभिन्न माग र … पूरा पढ्नुहोस् »

२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजीको राँके जुलुस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजीको एक समूहले शुक्रबार माइतीघरमा राँके जुलुस निकालेको छ । संयुक्त जेनजी आन्दोलनका युवाले राँके जुलुस निकालेका हुन् । उता निकोलस भुसालको अनसन … पूरा पढ्नुहोस् »

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको विकल्प छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टीमा विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

सरकारले चुनाव कि युद्ध चाहेको ? : विप्लव

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको … पूरा पढ्नुहोस् »

समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारेको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »