कांग्रेस केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एकजना महिला अनिवार्य गर्ने … पूरा पढ्नुहोस् »

खुलामञ्चमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ । महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउनका लागि कार्यसमिति बैठक आह्वान गरिएको हो । खुलामञ्चमै … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, केन्द्रीय सदस्य र अरुलाई कति हजार ?

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले पदअनुसार फरक–फरक मनोनयन दस्तुर तोकेको हो। समितिको सूचनाअनुसार … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय … पूरा पढ्नुहोस् »

कांग्रेस १५ औं महाधिवेशन आजदेखि बन्दसत्र, निर्वाचन कार्यक्रम पनि सुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् । बन्दसत्रमा करिब ७ … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया विद्यार्थी भिसामा जानै कठिन

अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि थप कडा मापदण्डहरू लागु गरेको छ । विद्यार्थी भिसामा अस्ट्रेलिया प्रवेश गर्नै कठिन बनाएको मात्र होइन, अस्ट्रेलिया पुगेपछि अर्को भिसा थप्दै जाने, पटक,पटक कोर्स वा संस्था … पूरा पढ्नुहोस् »

देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले … पूरा पढ्नुहोस् »

गगनले यो देशको नेतृत्व गर्न सक्छन् : रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै … पूरा पढ्नुहोस् »

कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : महासचिव राई

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन … पूरा पढ्नुहोस् »

अनुहार बदलेर हुँदैन, नयाँ क्रान्तिको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ताका आशा, अपेक्षालाई निराशामा बदलिन दिन नहुने धारणा राखेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले इतिहासका गौरवलाई भविष्यको योजना र … पूरा पढ्नुहोस् »