संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्न नहुने बताएका छन् । आइतबार पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले राष्ट्रिय प्रश्नमा … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याउने गगनलाई बधाई : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गगन थापाले कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याएको भन्दै बधाई दिएका छन् । खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा उनले कांग्रेस सभापति थापाले निरन्तरतामा … पूरा पढ्नुहोस् »

लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार पाँच वर्षसम्म नढल्ने बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार ढल्ने हल्ला नचलाउन पनि उनले आग्रह गरे । … पूरा पढ्नुहोस् »

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

गगन थापाको राजनीतिक प्रतिवेदन, २९ प्रस्तावमा के छन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेस गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन्। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभाको र सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट … पूरा पढ्नुहोस् »

बागलुङमा पहिरोमा १० जनाको मृत्यु

बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको … पूरा पढ्नुहोस् »

ललितपुरको धापाखेलमा पहिरो, साढे ३ तलाको घर ढल्यो

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी … पूरा पढ्नुहोस् »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा छोइनसक्नु महँगी,नागरिकलाई बिहान–बेलुकाको भान्सा कसरी चलाउने भन्ने चिन्ता

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोले यतिबेला सिङ्गो देशको जनजीवन अस्तव्यस्त बनाएको छ । केवल भौतिक संरचना र मानवीय क्षति गराएको छैन, देशको आर्थिक प्रणाली … पूरा पढ्नुहोस् »