आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

काठमाडौँ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढी प्रभावित व्यवसाय पुनरुत्थान प्याकेज घोषणा

काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । मन्त्रालयका अनुसार बाढीको कारण मर्मत सम्भार हुन नसक्नेगरी क्षतिग्रस्त भएका … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई बागमती सरकारले कक्षा १२ सम्म निःशुल्क पढाउने

हेटौंडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो … पूरा पढ्नुहोस् »

सरकारलाई कांग्रेसको प्रश्न, के ग्रिन आर्मी प्राइभेट मिलिटरी हो ?

काठमाडौं । नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् । ‘यो … पूरा पढ्नुहोस् »

रास्वपाले गर्‍यो विपद्‌मा मियो बनेर काम गर्नेसहित यी निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । विपद्‌मा मियो बनेर सरकारलाई सघाउने निर्णय गरेको हो । “विपद्‌मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद भरत खड्का संसद् बैठकमै ढले

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका छन् । बिहीबार (भदौ १८) आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका खड्का बसेकै ठाउँमा ढलेका हुन् । … पूरा पढ्नुहोस् »

संसद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) … पूरा पढ्नुहोस् »

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो । बैठक समसामयिक विषयमा केन्द्रित रहने रास्वपा प्रवक्ता जगदीश … पूरा पढ्नुहोस् »

चार दिनदेखि ग्यास अभाव भोगिरहेको उपत्यकामा भोलिदेखि आपूर्ति सुरु

काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि विगत चार दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति शृंखला अस्तव्यस्त बनेको छ। यसले उपत्यकावासीलाई घरायसी प्रयोजनका लागि ग्यास … पूरा पढ्नुहोस् »