श्रम संस्कृतिको पहिलो बैठकमा किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी भएका … पूरा पढ्नुहोस् »

विपद्‌बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

काठमाडौं । भदौ १० को विपद्‌बारे चिनियाँ अनुसन्धानकर्ताहरूको नयाँ अध्ययन सार्वजनिक भएको छ । नेपाल र तिब्बतको केरुङमा भदौ १० मा आएको विनाशकारी लेदोयुक्त पहिरो किन उत्पन्न भयो र यसको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले बाढीपीडितको लागि प्रधानमन्त्री दैवी उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

बाढीबारे प्रधानमन्त्री– सिंगो नेपालको छातीमा परेको साझा बज्रपात

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, … पूरा पढ्नुहोस् »

विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको … पूरा पढ्नुहोस् »

अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख … पूरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को गठबन्धन भएपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »