आईएमई ग्रुपको ६ अर्ब लगानीमा बनाइरहेको ‘जालपादेवी केबलकार’ एक महिनाभित्रै सञ्चालनमा आउने

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा निर्माणाधीन उक्त परियोजना सञ्चालनको अन्तिम तयारीमा जुटेको ग्रुपका अध्यक्ष … पूरा पढ्नुहोस् »