आज सुनको मूल्य तोलाको दुई लाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । सोमबार (माघ ५)मा छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »