आयोगले बोलाएपछि लेखकले सभापति देउवासँग परामर्श लिँदै

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् । आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति … पूरा पढ्नुहोस् »