एमाले र कांग्रेसको केन्द्रीय कार्यालयसहित मन्त्री क्वाटरलाई ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र
काठमाडौं । ललितपुरमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय रहेको क्षेत्र र भैंसेपाटीस्थित मन्त्री क्वाटर रहेको क्षेत्र समेत ४ स्थानमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

















