काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाण्डौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । शुक्रबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित … पूरा पढ्नुहोस् »