कार्यकर्तासँग संवाद गरी कमजोरी स्वीकार गर्दै सुधारको बाटो अपनाउनुपर्ने छ : खड्का

सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीका कारण पार्टी विभाजनको दिशातर्फ उन्मुख भएको बताएका छन् । कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको विचार … पूरा पढ्नुहोस् »