गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम
काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । प्रत्येक वर्ष … पूरा पढ्नुहोस् »

















