छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । छठ पर्वका अवसरमा नेपाल सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज शुक्रबार (कात्तिक २७) सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको … पूरा पढ्नुहोस् »
















