तीनकुनेमा हेलिप्याडसहितको काठमाडौ इन्टरनेशनल अस्पताल
काठमाडौं । काठमाडौंको तीनकुनेमा हेलिप्याडको सुविधासहित निर्माण भइरहेको अस्पतालको लागत बढेको छ । काठमाडौ इन्टरनेशनल हस्पिटल प्रालिले हेलिप्याड सुविधासहितको निर्माण गरिरहेको अस्पतालको लागत विगतमा अनुमान गरेभन्दा बढेको पाइएको हो । … पूरा पढ्नुहोस् »
















