देउवा कांग्रेसका सातै प्रदेश कार्यसमितिको फेरिँदै आकार

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनलक्षित प्रदेश कार्यसमितिको संरचना र सदस्य संख्या हेरफेर गर्ने प्रस्ताव अघि सारिएको छ । महाधिवेशन तयारी समितिअन्तर्गतको विधान मस्यौदा समितिले सातै प्रदेशका कार्यसमिति, … पूरा पढ्नुहोस् »