नेपाल चेम्बर र भारतको बेनेट विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। चेम्बर भवन … पूरा पढ्नुहोस् »

















