पूर्वमिस नेपाल उषा खड्गीको पारिवारिक विवाद छताछुल्ल

काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीले आफ्ना पूर्वपति तथा सञ्चारकर्मी जीपी तिमल्सिनासँगको पारिवारिक तथा सम्पत्ति विवादलाई सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल बनाएकी छन्। उनले लगातार पाँचवटा स्टाटस लेख्दै पूर्वपतिबाट आफूले निरन्तर … पूरा पढ्नुहोस् »