प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन … पूरा पढ्नुहोस् »
















