प्रलोपाको प्रतिबद्धताः संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म
काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आईतबार राजजधानीको संवाद डबलीमा … पूरा पढ्नुहोस् »
















