बृहत् रूपमा एकताबद्ध भएर अघि बढ्न कांग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् । शुक्रबार बिहान … पूरा पढ्नुहोस् »