बैंकर ज्ञवालीको नजरमा डिजिटल र अनलाइन ठगीबाट बच्ने अचुक उपाय

डिजिटल बैंकिङ र अनलाइन कारोबार बढेसँगै नेपालमा डिजिटल ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन्। बैंकर मनोज ज्ञवालीका अनुसार, “बैंक खाताबाट रकम ट्रान्सफर भइसकेपछि ‘हेरिदिनु पर्यो’ भन्दै दैनिक दर्जनौँ फोन … पूरा पढ्नुहोस् »