भक्तपुरमा रास्वपाका खत्री र शोभा पाठकविरुद्ध उजुरी
भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा दुई जना उम्मेदवारको मनोनयनविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार … पूरा पढ्नुहोस् »
















