भारत सरकारद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि २२३ सवारी साधन हस्तान्तरण
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारी साधन हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले … पूरा पढ्नुहोस् »
















