माछापुच्छ्रे बैंक र रिज रेमिटबीच विप्रेषण सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै दुई कम्पनीबीचको विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ … पूरा पढ्नुहोस् »