विकास बैंकहरूको नाफा १७.५२ प्रतिशतले बढ्यो, मुक्तिनाथ पहिलो स्थानमा

काठमाडौँ । नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क अनुसार, यी बैंकहरूको कुल नाफा गत … पूरा पढ्नुहोस् »