शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार … पूरा पढ्नुहोस् »

















