संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालबाट पुगे ५ मन्त्री

काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका … पूरा पढ्नुहोस् »