सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने
काठमाडौं । सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो । मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित … पूरा पढ्नुहोस् »

















