सर्वोच्चद्धारा सार्वजनिक जग्गा वितरणमा तत्कालका लागि रोक
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक जग्गा वितरणमा तत्कालका लागि रोक लगाएको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै राजनीतिक एवं व्यक्तिगत रूपमा जग्गा बाँड्ने कार्यमाथि तत्कालका लागि रोक लाएको हो … पूरा पढ्नुहोस् »
















