सिद्धार्थ बैंकले हरिवन नगर अस्पताललाई दियो प्रसूति उपकरण

काठमाडौं । सिद्धार्थ बैंकले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिकास्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले एक कार्यक्रममा ती उपकरणहरु … पूरा पढ्नुहोस् »