स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
काठमाडौं । अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो । म्यानमारमा सञ्चालिन … पूरा पढ्नुहोस् »
















