हिमालयन बैंक र फोनेपे साझेदारी, लाखौं ग्राहकलाई क्यूआर भुक्तानी सुविधा

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ । यो साझेदारीलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा … पूरा पढ्नुहोस् »