देउवा समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई एकतावद्ध बनाउनका लागि पूर्व सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई संरक्षक र अभिभावकीय भूमिकामा बस्न औपचारिक आग्रह गरेको भए पनि त्यस प्रस्तावलाई लत्याउँदै देउवा समूह अदालत … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकद्वारा स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय झापा इट्टाभट्टामार्फत मेचीनगर नगरपालिका सिर्जना चोकस्थित … पूरा पढ्नुहोस् »

सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि शुक्रको टिमलाई

धरान । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको प्रो–एम उपाधि शुक्रबहादुर राईको टिमले जितेको छ । पार–७० धरान गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा शुक्रसहित … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले( निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको … पूरा पढ्नुहोस् »

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै … पूरा पढ्नुहोस् »

कालो सूचीमा पर्न लागेको देशलाई कुशासनमा धकेल्ने कुचेष्टा – रावल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारले सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएका छन् । ‘अन्तरिम सरकारका … पूरा पढ्नुहोस् »

देउवा पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा जुट्दै

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति सदस्यहरु सानेपा स्थित पार्टी कार्यालयमा जुट्न थालेका छन् । कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ । … पूरा पढ्नुहोस् »

गगन थापाले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । बैठक आज बिहान ११ः३० … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान भएको हो । बैठकमा … पूरा पढ्नुहोस् »