गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ । आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।ती आधारहरू हुन् १. … पूरा पढ्नुहोस् »

नवीन कांग्रेसको शुरुवात भएको छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताएका छन् । आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले … पूरा पढ्नुहोस् »

कसैलाई काखापाखा गर्दिनँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछी कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं … पूरा पढ्नुहोस् »

सबैलाई मिलाएर अघि बढ्छौँ : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सबैलाई मिलाएर लैजाने बताएका छन् । निर्वाचन आयेगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि प्रतिक्रिया दिँदै घिमिरेले आयोगले गरेको निर्णय अत्यन्तै सकारात्मक रहेको बताए । उनले … पूरा पढ्नुहोस् »

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध नेविसंघले निकाल्यो राँके जुलुस

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको तयारीविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेविसंघले राँके जुलुस निकालेको हो । … पूरा पढ्नुहोस् »

आयोगको निर्णयविरूद्ध सबै लडाइँ लड्छौँ – खड्का

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहाुर खड्का निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो – देउवा पक्ष

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ । देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय … पूरा पढ्नुहोस् »

सहकाली बचत तथा ऋण सहकारीको १८औं साधारणसभा सम्पन्न

काठमाण्डौ । काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राधेश्याम खड्काले स्वनियममा रहेर सदस्य केन्द्रित … पूरा पढ्नुहोस् »

पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »