कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

लामिछानेबारेको अभियोग पत्र यथास्थितिमा राख्न आदेश

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्नेसम्बन्धी निवेदन यथास्थितिमा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले सिके राउत, निशा अधिकारी र खगेन्द्र सुनारलाई सोध्यो स्पष्टीकरण

काठमाण्डौं । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउत, गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ। राउत सप्तरी २, अधिकारी काठमाडौं … पूरा पढ्नुहोस् »

प्रभु बैंकका १४ शाखा कार्यालय बन्द

काठमाडौं । प्रभु बैंक लिमिटेडले उपत्यकासहित विभिन्न जिल्लाका १४ वटा शाखा बन्द भएका छन् । बैंकका अनुसार काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरीएको हो । … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर बाँडफाँड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले यस निर्णयलाई अनुमोदन गरेको … पूरा पढ्नुहोस् »

कराँते खेलाडी एरिकालाई लन्डन दूतावासमा सम्मान

लन्डन । बेलायतमा रहेकी कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । बुधबार दिउँसो तमुधिं यूके पदाधिकारीका साथ दूतावास पुगेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिकालाई कार्यवाहक … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी … पूरा पढ्नुहोस् »

आजको यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ … पूरा पढ्नुहोस् »

समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी : भक्तपुर २ का लागि कबिर राणा

भक्तपुर । भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कबिर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र … पूरा पढ्नुहोस् »