महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ५९ लाख

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.४१ प्रतिशतले बढेको … पूरा पढ्नुहोस् »

शौर्य सिमेन्ट इण्डष्ट्रिजद्वारा वार्षिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न

काठमाण्डौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाफा पौने ४७ प्रतिशतले वृद्धि

नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ४ अर्ब … पूरा पढ्नुहोस् »

सिटिजन्स बैकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना कार्यक्रमको आयोजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी … पूरा पढ्नुहोस् »

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्दै सीजी मोटर्सले नेपालकै पहिलो पटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी ब्रान्डहरूलाई एउटै स्थानमा समेटिएको “ ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ को औपचारिक … पूरा पढ्नुहोस् »

११ अर्ब लगानी गरेर केएल दुगड र हुलास ग्रुपले स्टिल उद्योग खोल्दै

काठमाडौं । केएल दुगड र हुलास ग्रुपको संयुक्त लगानीमा प्राइम स्टिल उद्योग बन्ने भएको छ । कम्पनीले स्टिल उत्पादन गर्ने उद्देश्यसहित उद्योग निर्माण गर्ने भएको हो । उक्त उद्योगले वार्षिक … पूरा पढ्नुहोस् »

आईएमई लाइफद्वारा एजेन्सी लिडरलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टिमनी लण्डरिङ डेको अवसरमा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी … पूरा पढ्नुहोस् »

निजी क्षेत्र किन सधैँ उपेक्षित भएको छ ? : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । बिहीबार धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना … पूरा पढ्नुहोस् »

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस( देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल … पूरा पढ्नुहोस् »

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन् … पूरा पढ्नुहोस् »