खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना, एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान खल्ती … पूरा पढ्नुहोस् »

नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा आयोजना हुँदै

काठमाण्डौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको … पूरा पढ्नुहोस् »

निर्वाचन व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र … पूरा पढ्नुहोस् »

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् । निर्वाचनसम्बन्धी विषयमा कुराकानी … पूरा पढ्नुहोस् »

सुनचाँदीको भाउ इतिहासकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १ अर्ब ६१ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ … पूरा पढ्नुहोस् »