सिद्धार्थ बैंकको क्रेडिट कार्डमा कर्जा लिएर नतिर्ने १०४ जनाको तीन पुस्ते सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने १०४ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना जारी गर्दै पटक,पटक लिखित तथा मौखिक रूपमा ताकेता … पूरा पढ्नुहोस् »

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (फागुन ८) बस्दै छ । यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् … पूरा पढ्नुहोस् »

बढ्दो वायु प्रदूषणप्रति ब्ल्याक प्लस डेकरको ध्यानाकर्षण :  स्वच्छ र स्वस्थ वातावरणलाई सीजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ । विशेषगरी हिउँदे सुक्खायामको यस समयमा वायु गुणस्तर सूचकांक निरन्तर ‘अस्वस्थक’ स्तर (आज … पूरा पढ्नुहोस् »

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने ‘कार्की साइँला’ मा जितु नेपालसँग जोडी बाँध्दै मुन्नी

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छिन्। निर्माण टिमले उनलाई अनुबन्ध गराएको हो। मुन्नी यो चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा … पूरा पढ्नुहोस् »

भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले धुलिखेलस्थित हिमालय दृश्य होटलको हलमा योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विभिन्न आन्दोलन … पूरा पढ्नुहोस् »

राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्, समयमै चिनौंः ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ भनेका छन्। बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ घटना … पूरा पढ्नुहोस् »

एमालेको घोषणापत्र,उच्च आर्थिक वृद्धिदरदेखि पूर्वाधार र ऊर्जा विस्तारसम्म

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाभिमान र तीव्र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पुनः दोहोर्‍याउँदै एमालेले … पूरा पढ्नुहोस् »

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

समुन्नत नेपालको ध्येय पूरा गर्ने कांग्रेसको प्रण

काठमाडौं । नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्दै समुन्नत नेपालको ध्येयलाई पूरा गर्ने प्रण गरेको छ । नेपाली कांग्रेस संघीय लोकतन्त्रको सीमाभित्र बहुलता र विवधताबीचको एकता, आम नेपालीको सच्चा राष्ट्रियता भन्ने … पूरा पढ्नुहोस् »

ढुक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आह्वान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा … पूरा पढ्नुहोस् »