कांग्रेस फर्किए डा. प्रणय शमशेर राणा

काठमाण्डौं । डा. प्रणय शमशेर राणा नेपाली कांग्रेस फर्किएका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि पार्टी प्रवेश कार्यक्रम र घर फिर्ती कार्यक्रम भएको थियो। सभापति गगन थापाको प्रश्नोत्तर … पूरा पढ्नुहोस् »

एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाण्डौं । एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन्। सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई … पूरा पढ्नुहोस् »

चार वटा पार्टीद्धारा निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

काठमाडौँ । चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट … पूरा पढ्नुहोस् »

यस्तो छ रास्वपाको बाचापत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ। ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय … पूरा पढ्नुहोस् »

साहित्यकार बसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’ प्रदान गर्ने घोषणा

काठमाडौं । वासु शशी स्मृति परिषद्ले साहित्यकार बसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’ प्रदान गर्ने घोषणा गरेको छ । साहित्यिक पत्रकार तथा सर्जक जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार–२०८२’ … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङको नाफामा २९.३४ प्रतिशत उछाल

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा … पूरा पढ्नुहोस् »

बालेनको नागरिकतामा थर विवाद,नागरिकतामा मेयर हुनुअघि (साह) मेयर भएपछि (शाह)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न … पूरा पढ्नुहोस् »

रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन् । उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– … पूरा पढ्नुहोस् »

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने … पूरा पढ्नुहोस् »