गत आम निर्वाचनमा रास्वपाबाट प्रत्यक्षतर्फको उम्मेदवार रहेकी भुर्तेलद्वारा पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेम कुमारी भुर्तेल (उर्मिला) साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीको … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी … पूरा पढ्नुहोस् »

ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा( ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक तथा नीतिगत विषयबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको … पूरा पढ्नुहोस् »

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा क्षतिग्रस्त हिमालयन बैंकको बत्तीसपुतली शाखा पुनः सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शाखा कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि साविककै भवनबाट सम्पूर्ण बैंकिङ सेवा(सुविधासहित सञ्चालनमा ल्याइने … पूरा पढ्नुहोस् »

टिपरको ठक्करबाट एकजनाको मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित … पूरा पढ्नुहोस् »

चीनले गरेको ‘गोप्य आणविक परीक्षण’बारे अमेरिकी गुप्तचर सूचना सार्वजनिक

काठमाडौं । अमेरिकी सरकारले सन् २०२० मा चीनले गरेको भनिएको एक अवैध आणविक परीक्षणको बारेमा नयाँ गुप्तचर सूचना सार्वजनिक गरेको छ । ०२० को जुन २२ मा काजाकिस्तानमा रहेको एक … पूरा पढ्नुहोस् »

दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि विश्वकपमा नेपालको जित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले फिनिसिर भूमिका पूरा गर्दा आईसीसी टी–२० विश्वकपमा नेपालले स्कटल्यान्डलाई सात विकेटले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । विश्वकपमा नेपालले यो १२ वर्षपछि निकालेको थियो । … पूरा पढ्नुहोस् »

नक्कली नोटबारे सचेत रहन राष्ट्र बैंकको आग्रह : यसरी चिन्न सकिन्छ सक्कली वा नक्कली

काठमाडौं । नेपाल राष्ट्र बैंक ले नक्कली नोटको प्रयोग र कारोबार बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सन्देशमा … पूरा पढ्नुहोस् »