महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह … पूरा पढ्नुहोस् »

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश

काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका … पूरा पढ्नुहोस् »

चैत पहिलो साताभित्र संसद् भवन निर्माणको काम सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो हप्ताभित्र संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव … पूरा पढ्नुहोस् »

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्त र उहाँकी धर्मपत्नी कुमुदा पन्तले छोराको विहेमा भोज नगरी उक्त शीर्षकमा खर्च हुने रकम समाजमा दीर्घकालीन प्रभाव सृजना गर्ने सनातन धर्म रक्षा तथा संस्कृति … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : आयोग

काठमाडौं । निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका … पूरा पढ्नुहोस् »

आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् ? : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् … पूरा पढ्नुहोस् »

रास्वपाका रवि र कांग्रेसकी उमेदवार मीनाबीच जम्काभेट

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ । चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी … पूरा पढ्नुहोस् »

आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ

काठमाण्डौं । नेपाली बजारमा आज सुन, चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल … पूरा पढ्नुहोस् »

वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन

काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो । ‘स्टाटस अफ वुमन इन नेपाल का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरैसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ । संस्था दुई … पूरा पढ्नुहोस् »