६० जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, … पूरा पढ्नुहोस् »

बैतडीमा बस दुर्घटना ,बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए

बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए। बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली … पूरा पढ्नुहोस् »

शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट

मस्को । रुस र युक्रेनबिच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरबारमा बैठक बस्ने तय छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक … पूरा पढ्नुहोस् »

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक … पूरा पढ्नुहोस् »

फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज कोटेश्वरमा

काठमाडौं । कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम … पूरा पढ्नुहोस् »

संघाई परिवारको भिभो फोन बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार

काठमाडौं । नेपालको पश्चिम र पूर्वी क्षेत्रमा भिभो ब्रान्डको स्मार्टफोन र पार्टपूर्जा बेच्ने सेलुसिटी इन्टरनेशनल प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ … पूरा पढ्नुहोस् »

कांग्रेसका उम्मेदवार जिताउन तरुण दलले तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेस निकट तरुण दलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउनका लागि जिम्मेवारीसहित … पूरा पढ्नुहोस् »

फागुन ४ अघि गगन थापा र विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् । … पूरा पढ्नुहोस् »