कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनाव … पूरा पढ्नुहोस् »

कोटेश्वर भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सञ्चालनमा

काठमाडौं । भदौ २४ गते आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको छ । शनिबार बिहानदेखि नै सेवाग्राहीलाई सेवा दिन तयार रहेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । भदौ … पूरा पढ्नुहोस् »

सिंहदरबार आगजनी कसुरमा गौतमलाई पाँच दिन थुन्न अनुमति

काठमाडौं । सिंहदरबार आगजनी गरेको आरोपमा पक्राउ परेका एकजना आरोपीमाथि अनुसन्धानका लागि अदालतले पाँच दिन थुन्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा … पूरा पढ्नुहोस् »

उच्च अदालतले झिकायो लामिछानेविरुद्धको अभियोगपत्र

काठमाडौंं । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा सुरुमा चितवन जिल्ला अदालतमा चलेको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ । न्यायाधीश … पूरा पढ्नुहोस् »

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि बढाउनुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन कार्यक्रममा प्रधानमन्त्री कार्कीले ध्वंशमा नभई शान्तिमा … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोस सहकारी प्राधिकरण,कर्जा सूचना केन्द्रमा समेत आवद्ध

भक्तपुर । सूर्यविनायमक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ। सहकारी प्राधिरकणबात ‘संस्था … पूरा पढ्नुहोस् »

२२औँ वार्षिकोत्सवमा नेपाल टेलिकमको आकर्षक अफर

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापना भएको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकका लागि विशेष वार्षिकोत्सव अफर सार्वजनिक गरेको छ। टेलिकमका अनुसार उक्त अफर माघ २२ … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री पौडेलद्वारा अर्थतन्त्र सुधार र समृद्धिका लागि १५ बुँदे अवधारणा सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ … पूरा पढ्नुहोस् »

बैंकमा जागिर खान चाहनेका लागि अवसर, ज्योति विकासले माग्यो कर्मचारी

काठमाडौं । ज्योति विकास बैंकले रिक्त रहेका विभिन्न पदहरूका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि सिनियर असिस्टेन्ट देखि … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टले तीन महिनामा गर्‍यो करिब १ अर्बको कारोबार

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिजले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको पहिलो तीन महिनामा ९१ करोड २० लाख रुपैयाँको कारोबार … पूरा पढ्नुहोस् »