पूर्वतानाशाह गद्दाफीका छोरा इस्लामको गोली हानी हत्या

काठमाडौं । लिबियामा एकपटक फेरि राजनीतिक तनाव चरम बिन्दुमा पुगेको छ । लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको जिन्टान सहरस्थित आफ्नै घरमा गोली हानी हत्या भएको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास सुरु गरेकी छन् । सरोकारवाला पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै … पूरा पढ्नुहोस् »

अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन

वासिङ्टन डीसी । अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई अमेरिकी सेनाले गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता … पूरा पढ्नुहोस् »

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । निर्वाचनको … पूरा पढ्नुहोस् »

देउराली–जनता फर्मास्यूटिकल्सको ३५औं वार्षिकोत्सव सम्पन्न, ४७५ करोड लगानीमा नयाँ उद्योग खोल्ने

काठमाण्डौं । देउराली–जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विगत साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको कम्पनीले अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

काठमाण्डौ । चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । संस्थाले प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने … पूरा पढ्नुहोस् »

प्रभु बैंकका सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा … पूरा पढ्नुहोस् »

सामसङ नेपालले घोषणा गरे होलीको अफर

काठमाडौं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म … पूरा पढ्नुहोस् »