महासंघ अध्यक्ष ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रबाट गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य … पूरा पढ्नुहोस् »

ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीय मतदान गर्नै गएनन्

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रदेश सरकारले यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भनेको थियो । तर प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा … पूरा पढ्नुहोस् »

कर्मचारीले मतदान गर्न नपाए ३ लाख बढी मत समानुपातिकमा खेर जाने

काठमाडौं । आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरूको हकमा भने उनीहरूले आफू खटिएको … पूरा पढ्नुहोस् »

भयरहित वातावरणमा मतदान गरौं, कांग्रेसको पक्षमा माहोल छ- उपसभापति शर्मा

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर-९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। उनले बिहीबार बिहान साढे ७ … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्यान्ड

काठमाडौँ । विश्वकप विजेताको सूचीमा आफ्नो नाम थप्न भारत र इंग्ल्यान्ड आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन् । विश्वकप विजेताहरूको खेल रहेकोले यो निःसन्देह प्रतिस्पर्धात्मक रहनेछ । किनभने घरमै ट्रफी राख्न … पूरा पढ्नुहोस् »

कर्मचारीमाथि हातपात गर्न खोजेपछि दोलखामा हवाई फायर

काठमाडौँ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो … पूरा पढ्नुहोस् »

२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । … पूरा पढ्नुहोस् »

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो

काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो । असावधानीवश हतियार पड्किएको प्रहरीले बताएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र … पूरा पढ्नुहोस् »