ओली -लेखक थप पाँच दिन हिरासतमै रहने

काठमाडौं । जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यसअघि अदालतले चैत १९ मा दुई … पूरा पढ्नुहोस् »

दुई दिन बिदा हुँदैमा घुम्न नहिँड्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । शनिबार र आइतबारको छुट्टीमा लामो दुरीको यात्रा तय गर्दै इन्धन खपत नबढाउन आयल निगमले आग्रह गरेको … पूरा पढ्नुहोस् »

कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन थुनामा राख्ने अनुमति

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई प्रहरीले पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सागरलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको जिल्ला … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौं । अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धानका लागि सात दिनको थुना म्याद दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप भएको हो । उनलाई गत चैत … पूरा पढ्नुहोस् »

फेवातालको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा

काठमाडौं । पोखराको फेवाताल किनारको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा भेटिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिकाले सर्वोच्चको आदेशअनुसार मापदण्डभित्र पर्ने जग्गा खाली गर्ने अभियान थालेको छ । … पूरा पढ्नुहोस् »

नयाँ शैक्षिक सत्रअगावै भर्ना गरे कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रअगावै भर्ना गर्ने र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आइतबार (चैत २२) प्रेस विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ व्यवस्थाले झन् ठुलो दुर्घटना निम्त्याउन सक्छ’

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट खारेज गरी सरकारी अस्पतालबाट पनि परीक्षण गर्न सकिने निर्णय गरेको छ । उक्त निर्णयका विषयमा बाहिर बहस सुरु भएको … पूरा पढ्नुहोस् »

धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्सले भन्यो– गलत हल्ला नफैलाऔँ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गलत हल्ला नफैलाउन अनुरोध गरेको छ । एक विज्ञप्तिमार्फत् भनेको छ–केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. … पूरा पढ्नुहोस् »