उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार (आज) भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् । … पूरा पढ्नुहोस् »

संसदमा राष्ट्रपतिका १७ सन्देश

काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले बैठकमा सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलन पश्चात मुलुकमा उत्पन्न जटिल परिस्थितिको … पूरा पढ्नुहोस् »

संसदीय समितिका सभापतिहरूको निर्वाचन वैशाख ४ गते

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति तोकिएको छ । शुक्रबारको प्रतिनिनिधिसभा बैठकबाट सभामुख डीपी अर्यालले आगामी २०८३ साल वैशाख ४ गते सभापतिको निर्वाचन गर्ने गरी मिति तोकेका हुन् … पूरा पढ्नुहोस् »

क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका

काठमाण्डौं । नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका सार्वजनिक भएको छ । नेपाल नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

कार्ल्सवर्ग ग्रुपले जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजसँगको सहकार्यमा नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं । बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बनेसँगै नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको छ । बालेन नेतृत्वको सरकारको पहलमा बहुराष्ट्रिय कम्पनी कार्ल्सवर्ग ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको … पूरा पढ्नुहोस् »

नौ दिन आठ रातको जात्रा बिस्का आजदेखि सुरू

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा शुक्रबारदेखि सुरू हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरूआत गरिन्छ। अब … पूरा पढ्नुहोस् »

आज राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने … पूरा पढ्नुहोस् »

पेट्रोल,डिजेलमा भारी मूल्यवृद्धि, ग्यासको मूल्य पनि बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता … पूरा पढ्नुहोस् »

उल्टो यात्राले सरकारलाई कहाँ पुर्‍याउँछ ?

सन् १९८९ मा सोभियत युनियनमा ‘कू’ भयो । राष्ट्रपति मिखाइल गोर्वाचोव छुटी मनाइरहेको बेला अतिवादी बिचार राख्ने गेन्नाडी यानायम र उनको समूहले गोर्भाचोभलाई अपदस्त गरे । तत्काल मस्कोका मेयर यलत्सिनले … पूरा पढ्नुहोस् »