सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन माग

काठमाडौं । सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई … पूरा पढ्नुहोस् »

एन्फामाथि फिफाले लगायो प्रतिबन्ध

काठमाडौं । लामो समयदेखि राष्ट्रिय खेलकूद परिषदको नाममा भइरहेको चर्को हस्तक्षेप बालेन्द्र साहले रोक्न नसकेपछि अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको छ । … पूरा पढ्नुहोस् »

भाटभटेनीको ५० स्टोर पुर्याउने लक्ष्य, ५० हजारलाई रोजगारी

काठमाडौं । बौद्धको भाटभटेनी झन्डै १० महिनापश्चात पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ … पूरा पढ्नुहोस् »

अब मौखिक आदेशमै बैंक खाता रोक्का हुने

काठमाडौं । अब वित्तीय अपराधसँग सम्बन्धित शङ्कास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा पनि अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय … पूरा पढ्नुहोस् »

मेक्सिको समूह ए को विजेता , दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

काठमाडौं । विश्वकपका खेलमा लगातार तीन जित निकाल्दै मेक्सिको समूह ए को विजेता बनेको छ । तेस्रो खेलमा चेकियालाई ३-० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो । मेक्सिकोका … पूरा पढ्नुहोस् »

स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह विजेता

काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान आज बिहानसम्म पनि जारी छ । मतदानको समय आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ । मतदान उद्योग संघको हलमा जारी … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन देशभरका ७७ जिल्लामा प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई जिल्लागत रूपमा जिम्मेवारी … पूरा पढ्नुहोस् »

समृद्ध बागमती प्रदेश निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । किर्तिपुर नगरपालिकाद्वारा आयोजित नवौं नगर अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाहलाई अझ … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्धारा दुर्गा माविलाई दियो कुलर तथा ब्रेल पेपर

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापास्थित दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »