जोरपाटीमा प्राइम टायल्सको नयाँ शोरुम

नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा भद्रगोल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दा देशमा थिति बसाउने संकल्प गरेको थियो । देशलाई थिति बसाउने प्रतिबद्धता गरेको रास्वपाले आन्तरिक जीवनको लागि ऐतिहासिक अवसर प्रथम महाधिवेशनमा भने … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार ललितपुरमा आयोजित महानगरको नवौँ नगरसभामा महानगरपालिकाकी उपमेयर … पूरा पढ्नुहोस् »

वीरगन्ज महानगरद्वारा चार अर्ब ४२ करोड बढीको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम … पूरा पढ्नुहोस् »

वित्तीय अपराध रोक्न बैंकहरू २४सै घण्टा ‘अलर्ट’मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध र ठगी नियन्त्रण गर्न बैंकहरूलाई थप उत्तरदायी बनाएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै वित्तीय अपराध रोक्न बैंकहरू … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकमा अनुभवी तथा व्यावसायिक सञ्चालक समिति, सुशासनको प्रतिवद्धता

काठमाडौं । वि.सं. २०६४ साल वैशाख ७ गते देखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै ८ औं विशेष साधारणसभा सम्पन्न गरिसकेको छ । … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा आज मतदान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। सभापतिमा उनको बाहेक उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध चयन भएका हुन्। बुधबार बिहानबाट केन्द्रीय … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले ल्याउँदै हकप्रद सेयर, बिक्री प्रबन्धकमा एनआइएमबि एस

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले २ः१ … पूरा पढ्नुहोस् »

क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एल’को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोमा आज बिहान भएको खेलमा अनुभवी फरवार्ड आन्ते … पूरा पढ्नुहोस् »